चाँचर
ना. [चर्चरी]
- पश्चिम नेपालको चौथो र पाँचौँ विकासक्षेत्रभित्र प्रचलित तथा फागुमा गाइने प्रसिद्ध लोकगीत; चाँचल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चर्चरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)