चाँचल
ना. [सं. चञ्चल]
- पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)