चाँदमरुवा

ना.

  1. पहाडी भेगको औलिया र सिमसार ठाउँमा उम्रने, पहिले रातो र पछि सेतो रङको हुने ससाना फूल फुल्ने, खुर्सानीका जस्ता पात र बोट हुने तितो स्वादको, सानो सखरखण्डको जस्तो कन्द हुने एक बुटी; सर्पगन्धा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)