चाँदे

वि. [चाँद+ए]

  1. निधारमा सेतो टिको वा चाँदो हुने (बाख्रा वा भैँसी)।
  2. ठुलो पातो भएको एक प्रकारको कोदालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)