चाक
ना. [सं. चक्र]
- कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको अङ्ग; कन्डो; पुट्ठा; नितम्ब।
- कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश; पिँध।
- दलानमा बस्नका निम्ति बनाइएको टाँड; ग्वालीको तला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)