चाकरी

ना. [चाकर+ई]

  1. चाकरको काम; सेवा; टहल; सुसार; ताबेदारी; परिचर्या।
  2. कसैलाई खुसी पार्न गरिने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)