चाटुपटु

वि.

  1. मिथ्या प्रशंसा गर्न सिपालु; चिप्ले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)