चाट्नु

स.क्रि. [प्रा. चट्टई< सं. चाटन+नु]

  1. जिब्रामा सोझै स्पर्श गरी कुनै चिजको स्वाद लिनु वा खानु।
  2. अरूको धनमालमा लोभ गरी अलिअलि लिनु।
  3. अरूको धनमाल पचाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)