चातुर्मासिक
वि. [सं.]
- प्रत्येक चार-चार महिना (कात्तिक, फाल्गुन र आषाढ)मा गरिने (अनुष्ठान, यज्ञ इ.)।
- चार महिनासम्म चल्ने; चार महिना लाग्ने; चारमहिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)