चानुमानु

ना.

  1. सुनसान; चकमन्न।
  2. चुपचाप।
  3. चिह्न र अवशेष।
  4. अवशेषसमेत; एकदम पनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)