चापचुप

ना. [चाप+चुप]

  1. नबोलीकन बसेको अवस्था; चुपचाप; गुपचुप।
  2. खाना खाँदा सिनित्त हुने गरी।
  3. मानिस पक्रँदा वा समाउँदा बोल्नै नपाउने गरी; अपर्झट वा अकस्मात् फेला पार्ने वा समाइने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)