चापलुस
वि. [फा. चापलूस]
- चिप्लो घसेर कुरा गर्ने; खुसामदी; चाटुकार; मिथ्या प्रशंसक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)