चाबो/चाभो

ना. [सं. चव्य]

  1. एक जातको जङ्गली पान वा त्यसैको लहरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)