चाब्नु
स.क्रि. [सं. चर्ब+नु]
- दाँतले बिस्तारै चपाउनु; मुखमा लिनु वा च्याप्नु; खानु (पान, सुपारी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चर्ब+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)