चामल

ना. [सं. तण्डुल]

  1. धानभित्रको सारयुक्त सेतो वा खैरो अन्न; चाँवल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)