चामे

वि. [चाम+ए]

  1. युद्धमा ढाल भिर्ने (व्यक्ति)।
  2. फोहोर टिप्ने र सोहोर्ने व्यक्ति; पोडे; मेहतर; च्यामे।
  3. मनाङ जिल्लाको सदरमुकाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)