चाम्रो
वि. [सं. चर्म+रो]
- भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने; लचिलो र दह्रो किसिमको।
- कराँतिलो; सारवान्; दर्बिलो।
- कन्जुस।
- चिम्ट्याइलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. चर्म+रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)