चाया
ना.
- कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो।
- कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग; पोतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)