चारकुने
वि.
- चार कुना परेको; चारपाटे आकारको; चारखाने।
- चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)