चारण
ना. [सं.]
- भाट; घुमफिर गर्दै हिँड्ने नट, नर्तक वा गवैया।
- गन्धर्व।
- तीर्थयात्री।
- गुप्तचर।
- वेद वा पुराण पढ्ने मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)