चाराने

वि.

  1. चार आना मोलको; चार आना पर्ने।
  2. सस्तो; कमसल; मामुली; धेर मूल्य नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)