चारो

ना. [ति. का. चारा]

  1. पशु-पक्षीलाई खुवाइने दाना वा खाना; आहारा; चारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)