चार वाराही

ना.

  1. काठमाडौँ उपत्यकाका चारतर्फ रहेका प्रसिद्ध चार वाराही- धूमवाराही, नीलवाराही, वज्रवाराही र धनतले (श्वेत) वाराही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)