चालक

ना. [सं.]

  1. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति; ड्राइभर; डाइभर; हँकुवा; गाडीवान; सारथि।
  2. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)