चालढाल

ना. [चाल+ढाल]

  1. कामगराइको ढाँचा; चालामाला; ढङ्ग; ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)