चालन शक्ति
ना.
- पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल-विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)