चालु

वि. [चाल्+उ]

  1. चल्दो; चल्ने; चल्ती।
  2. हालको; अहिलेको।
  3. सक्रिय; चल्तापुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)