चाल्नु
स.क्रि. [सं. चाल्]
- चाल्नीले सानो-ठुलो छुट्ट्याउनु; छान्नु।
- यताउता चलाउनु (गोटी आदि)।
- यता-उता गर्नु; धुइँधुइँती चहार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चाल्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)