चासनी

ना.

  1. गहना तयार गर्न सुन, चाँदी आदि जिम्मा लिनेले गहना बनाउन दिनेलाई पछि काम सिद्धिएपछि गहनामा कैफियत मिसिए-नमिसिएको जाँच्न काटेर दिएको सानो टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)