चासो पर्दो

वि.

  1. वास्ता राख्नुपर्ने; सरोकार राख्नुपर्ने; आवश्यक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)