चिँगना

ना.

  1. ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा; चिङना।
  2. कुखुराको बच्चा; चल्ला; चल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)