चिउँटी

ना. [चिम्टी]

  1. बुढी औँला र चोर औँलाका टुप्पाको मेल।
  2. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा।
  3. सो मेल हुँदाको चिमटाइ।
  4. बुढी औँला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य।
  5. चिउँटीले आउने परिमाणको; चिम्टी। ४. थोरै; ज्यादै थोरै; अति अल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)