चिउरा

ना. [सं. चिपिट/चिपुट]

  1. भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्युरा; चिपिटान्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)