चिकनथैले

वि.

  1. सम्भोगको ज्यादै चाह गर्ने (स्त्री); कामोन्मादी; कामासक्त (स्त्री); भोगिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)