चिचिन्डो
ना. [सं. चिचिण्ड]
- घिरौँलाका जस्ता पात, सेता फूल, सेता वा काला धर्सा भएका घिरौँलाकै आकारका फल हुने एक लहरो।
- तरकारीका रूपमा व्यवहार गरिने त्यसको फल; चिनाकर्कटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चिचिण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)