चिचिलो
ना. [(द्वि.) चिलो = चल्लो]
- भरखर फलेको, सानो कलिलो फल।
- सानो कलिलो बालक; बच्चो।
- बेला नभएको (फल, फूल, सागपात आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [(द्वि.) चिलो = चल्लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)