चिचीपापा
ना.
- मासु र मिठाई लगायतका अन्य मिठा खानेकुरा।
- पुलपुल्याइ (उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)