चिच्याउनु

अ.क्रि. [चीत्कार+याउ+नु]

  1. कङ्कला शब्द निकाल्नु; कौलास्नु; कराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)