चिटचिट
क्रि.वि. [अ.मू. चिट्+अ (द्वि.)]
- मानसिक वा शारीरिक कष्टका कारणले शरीरमा पसिना आउने गरी।
- त्यसरी आएको पसिनाद्वारा उत्पन्न च्याटच्याट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चिट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)