चिटिक्क
क्रि.वि. [अ.मू. चिटिक्+क]
- सानो र राम्रो भई छाँट मिल्ने गरी; चिट्ट; चट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चिटिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)