चिट्ट

क्रि.वि. [अ.मू. चिट्+ट]

  1. सानो, राम्रो र बान्की पर्ने गरी; चिटिक्क; बान्की परेर मिल्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)