चिट्टे
वि. [चिट्ट+ए]
- सानो; च्यान्टे; सिकुटे।
- छरितो; छरिछाँटको; राम्रो; डिलडौलको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)