चिठी/चिठ्ठीपत्र निक्सारी
ना.
- राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिट्ठीपत्रादि जाहेर गर्ने एक अड्डा।
- सो अड्डामा गरिने चिठीपत्रको जाहेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)