चिताउनु
स.क्रि.
- कामना गर्नु; मनले चाहनु; इच्छा गर्नु।
- सम्झनु; कल्पना गर्नु; ध्यान गर्नु; चिन्ता गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)