चितुवा
ना. [सं. चित्रक]
- जिउमा टाटापाङ्ग्रा बुट्टा हुने, बाघ जातिको एक ठुलो र डरलाग्दो हिंस्रक जन्तु; घुँगी।
- राईलिम्बूलाई गाली गर्दा प्रयोग गरिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चित्रक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)