चित्तबुझ्दो

वि.

  1. मन परेको; मनमा सन्तोष दिने; मिल्दो; सन्तोषप्रद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)