चित्तशुद्धि

ना. [सं.]

  1. चित्तलाई शुद्ध तुल्याउने कार्य; मनलाई निर्मल बनाउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)