चित्ताकर्षक

वि. [सं.]

  1. हृदयलाई आकर्षित गर्ने; मनलाई मुग्ध पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)