चित्रपट

ना.

  1. चित्र लेखिएको रङ्गिन वा चारखाने कपडा; तसबिर; चित्र।
  2. सिनेमाको फिल्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)