चित्रलेखा

ना.

  1. मगण, भगण, नगण, तीन यगण र चारौँ तथा सातौँ अक्षरमा विश्राम हुने छन्दविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)